कर्मचारीको तलब दुई हजार रुपैयाँ बढ्यो

सरकारले निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाएको छ ।

आव ०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार सबै निजामती कर्मचारीको तलबमा दुई हजार रुपैयाँ बढाइएको हो ।