फिक्कलबाट देखिने सूर्योदयका मनमोहक दृश्यहरु

सिन्धुलीको इतिहास आफैंमा गौरवपूर्ण छ । बिक्रम सम्बत १८२४ मा इष्ट इण्डिया कम्पनी अन्र्तगत रहेको बेलायती फौजलाई परास्त गरेको सिन्धुली जिल्लामा धुम्नका सिन्धुलीगढी मात्रै होइन मनमोहक सूर्योदयका दृश्यहरु पनि निकै रमाइला छन् । सूर्योदयको दृश्य हेर्न दार्जिलिंग जाने नेपालीहरुका लागि सिन्धुलीको फिक्कलबाट देखिने मनमोहक दृश्यले झनै लोभ्याउने छ ।
फोटो फिचरः

Image may contain: sky, twilight, ocean, outdoor and nature
Image may contain: sky, ocean, twilight, outdoor and nature
Image may contain: cloud, sky, mountain, outdoor and nature
Image may contain: mountain, sky, cloud, outdoor and nature
Image may contain: mountain, sky, outdoor and nature

फोटोः प्रदेशखवर डटकम