कास्मिरको आतंकवादी हमलामा ४ भारतीय सैनिकको मृत्यु , १२ घाइते

भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंकवादी हमलामा ४ भारतीय सैनिकको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुकथाा अनुसार आंकवादीहरुले एक्कासी आक्रमण गरेपछि भारतीय सैनिक केही समय नाजवाफ बनेका थिए । आक्रमणबाट १२ सैनिक घाइते भएको र त्यस क्षेत्रमा सर्च अपरेशन थालिएको थाहा लागेको छ ।