सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।  भुजेलविरुद्ध गोरखा प्रहरीले यसअघि...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ। जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा...
अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा गएको माघ ३ गते हिमपहिरोमा परी हराएका सबैको शव भेटिएको छ । हिम पहिरोमा हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुईजनाको शव शुक्रबार भेटिएको खोजीमा खटिएको नेपाली सेनाको टोलीले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले सुर्खेतबाट उद्धार गरिएका नागरिक मध्ये ताजाकोट गाउँपालिकाका १६ जना नागरिक गाउँमा आइपुगेका छन्। उद्धार गरिएको नागरिक गाउँ पालिकामा आई पुगेपनि उपकरणको अभाबमा उनीहरुको ज्वरो नाप्ने र वडा वडामा क्वारेन्टाइन बनाउँदै राख्‍ने...
व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन्। अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज (शनिबार) मृत भेटिएछि...
पोखरा: कोरोना भाइरसबाट संक्रमित बागलुङकी ६५ वर्षीया महिला कोरोना भाइरस मुक्त भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त भएकी हुन् । 
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणले गण्डकी प्रदेशमा ३ जना संक्रमित भेटिएको छ । गण्डकी प्रदेशको गोरखा, कास्की र बाग्लुङमा ३ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।  आरडिटी परिक्षण मार्फत गण्डकी प्रदेशमा कुल २ हजार ४१३...
- Advertisement -

भरखरै प्राप्त