सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा समेत संक्रमण देखिएसँगै पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने यस प्रदेशमा ३६१ महिलासहित ४ हजार ५ सय ४४ जना संक्रमित मध्ये १२...
धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार...
कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्। सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्‍न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...
सिराहाको सिराहा नगरपालिका-१७ स्थित नेपाल-भारत सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल-एपिएफका जवान मनोहर कुमार यादबको हत्या भएको प्रहरीले दाबी गरेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। सिराहा नगरपालिका-३ स्थित एक स्थानीय युवतीको विवाहमा भएको विवादपछि जवान...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवा डुबानमा परेको छ । विभिन्न सरकारी कार्यालय र दर्जनौं निजी घरहरु डुबानमा परेका हुन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्कलगायतका क्षेत्र जलमग्न छन् । भारी वर्षाले सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न...
सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो। केही...
वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला...
भारतबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २५ किलो अबैध चाँदीसहित दुई जनालाई बुधबार दिउसो पक्राउ गरेको छ। अवैध चाँदीका गर गहनासहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ईन्द्रदेव प्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वकिल...
- Advertisement -

भरखरै प्राप्त