प्रदेश न. २

रौतहट: समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो । पत्रकार...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् । ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । कानुनको शासन छ कि...
गौशला नगरपालिका महोत्तरीका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती मार्फत भोलीबाट कुनै पनि काम नगर्ने बताएकाछन् । राजस्व शाखामा कार्यरत कर्मचारी दिपेन्द्र यादवलाई नगरउपप्रमुख रेणुकुमारी महत्तोले हातपात गरेको आरोप लगाउँदै नगरपालिकाको सम्पूर्ण काम कारबाही रोकिएको बताएका हुन् ।यसैबीच नगरप्रमुख डा. दिपेन्द्र...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा...
- Advertisement -

भरखरै प्राप्त