केही वर्ष अघिसम्म चोरडाँकाहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई...
पुष्प कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा...
सिरहा: बालिका बलात्कार घटना गाउँमै मिलाउने पञ्चसहित पीडक पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ मा गत सोमबार भएको बलात्कार घटनामा प्रहरीले आरोपित सहित ८ जनालाई पक्राउ गरेको २ नम्बर...
जनकपुर: धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या गर्ने...
रौतहटमा इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ निवासी ५५...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए।
कोरोना विशेष अस्पतालले पनि भर्ना नगरेपछि पर्सामा एक गर्भवती कोरोना संक्रमित महिला घरमै बसेर उपचार गराउन बाध्य भएकी छन्। वीरगञ्ज महानगरपालिका २४ रामगढवाकी २६ वर्षकी गर्भवती महिलालाई कोरोना विशेष अस्पतालले पनि भर्ना नगर्दा उनी...
सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे...
जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९...
- Advertisement -

भरखरै प्राप्त