विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए।
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर...
पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् । भरतमोहन अधिकारी फाउण्डेशनले...
सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो । नगरपालिकाका...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ । जर्मनीले चीनमाथि आक्रोश पोख्दै  कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ ।...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा...
- Advertisement -

भरखरै प्राप्त