अन्तर्राष्ट्रिय

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् । उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन्...
कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ। द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता...
निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको तयारीसँगै सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । एविसी न्यूजका अनुसार बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड...
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो। गत बुधवार अमेरिकी...
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ। स्थानीय समय अनुसार मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ। डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोगको तयारी भएको अमेरिकी सञ्चारमाध्मले जनाएकाछन् । सभामुख न्यान्सी पेलोसीले संविधानको २५ औँ...
इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै...
न्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् । सत्तारुढ...
- Advertisement -

भरखरै प्राप्त