सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
तीन दशकदेखी नेपाली सञ्चार माध्यममा कार्टुन बनाउँदै आएका राजेश मानन्धरको मुख्य पेशानैं यही हो । उनी कान्तिपुर दैनिक, सन्देश जनप्रिय साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा निरन्तर कार्टुन मार्फत विकृत समाज र राजनीतिप्रति तिखो प्रहारगर्दै आएकाछन् । उनले लकडाउनमा कोरोना कहर भन्ने...
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको थिएन।एकदिन ,...
आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा आउने बताएका हुन् । उनका अनुसार उक्त प्रविधि सञ्चालनमा आएपछि...
डुल्ने घुम्ने कुरा सबै अतित भएकोछकष्टकर जिन्दगानी व्यथित भएकोछ गधालाई भारी थोर भए रुन्छ सुनेकोथेँढाड दुखेर मर्ने गीत सावित भएकोछ घरमै बसी पालन गरौँ लकडाउनको सधैंभिडभाडमा जानलाई वर्जित भएकोछ सिर्जनात्मक काम गरी बिताउँ समयलाईजसरी पलपल भाइरस चर्चित भएकोछ मान्छे किन भेडो भई भित्र्याउँदैछ...
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडा दसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने...
हातमा सुरजको बादशाह लिएरदाउ कुरिराखेको थिएँसरकारले सुटुक्क फाल्यो दुवाको तुरूप र यही भएथ्यो पटकपटकभयो जसरि यसपटक सर्लक्कै सोरिदियो आशा ,भरोसा र सपनाको संसारथुईक्क ! म जनतापत्तै नपाई फेरी अचेत चिप्लिएँ.................अचेतावस्थामाकोतरिएका ,चिथोरिएका आफ्नै आला घाउहरुबाटतपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायोमेरै आगाडी...
 नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ । समितिका अनुसार शुक्रबार आठ बजेर १९ मिनटमा घटस्थापनादेखि...
म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा चुस्त दुरुस्त...
बिहीबार आश्विन शुक्ल नवमी । नवरात्रको अन्तिम दिन । देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ । घटस्थापनामा राखिएका जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गर्छ । दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको...
- Advertisement -

भरखरै प्राप्त