मीरा नायरको वेब सिरिज ‘द सूटेबल बोय’ को पहिलो एपिसोड बीबीसीमा रिलिज भएपछि तब्बू र ईशान खट्टरको चुम्बनको दृश्य चर्चामा आएको छ । तब्बू यो सिरिजमा एक नृत्याङ्गना सईदा बाईको भूमिका निभाइरहेकी छिन् । ईशान खट्टर र...
बलिउडका सुपरस्टार सलमान खानले लकडाउनको सबैजसो समय आफ्नो पानभेल फाम हाउसमा बिताएका छन्। यो समयमा अभिनेताले गीत रेकर्ड गराए, केही विज्ञापनहरु, केही प्रवर्दनका दृश्यहरु। उनले ट्वीटरमा सँधै आफ्नो कामको जानकारी गराईराखेका छन्। उनका पोस्टमा...
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ । संक्रमण देखिएपछि कुनै स्वास्थ्य समस्या...
कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा...
नायिका साम्राज्ञी राज्य लक्ष्मीदेवी शाहले आफू अहिले कुनै पनि सञ्चार माध्यममा नजाने बताएकी छन्। उनले आफ्नो इन्स्टाग्रामबाट नै जे जे भन्न मन लाग्छ, भन्ने तर मिडियामा नजाने बताएकी छन्। ‘जतिबेला मलाई भन्न मन लागेको...
चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्। विकास...
म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा...
हातमा सुरजको बादशाह लिएरदाउ कुरिराखेको थिएँसरकारले सुटुक्क फाल्यो दुवाको तुरूप र यही भएथ्यो पटकपटकभयो जसरि यसपटक सर्लक्कै सोरिदियो आशा ,भरोसा र सपनाको संसारथुईक्क ! म जनतापत्तै नपाई फेरी अचेत चिप्लिएँ.................अचेतावस्थामाकोतरिएका ,चिथोरिएका...
डुल्ने घुम्ने कुरा सबै अतित भएकोछकष्टकर जिन्दगानी व्यथित भएकोछ गधालाई भारी थोर भए रुन्छ सुनेकोथेँढाड दुखेर मर्ने गीत सावित भएकोछ घरमै बसी पालन गरौँ लकडाउनको सधैंभिडभाडमा जानलाई वर्जित भएकोछ
शान्तिमान कार्की: खोला र माछा दुवै एकार्का संग कहिल्यै नछुट्टिने साथि थिए,दुख सुख गरेर सधै संगै बस्थे।त्यहि नजिकै ढुंगाको चेपमा एउटा गॅंगटा पनि बस्थ्यो।उ कहिले जमिनमा दगुर्थ्यो त कहिले खोलामा हाम फाल्थ्यो।गॅंगटाको दोहोरो चरित्र दुबैलाई मन परेको...
- Advertisement -

भरखरै प्राप्त