स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मापदण्डबिपरित नर्सिङ कलेजलाई अध्यापन अनुमति दिन दवाव दिनुभएको छ । चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कक्षा सञ्चालनको अनुमति दिन प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा आयोगलाई दबाब दिनुभएको हो ।
कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन...
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले बिवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग नेपालको आर्थिक रूपान्तर मार्फ़त ग़रीबी निवारणको लागी अनुदान माग गर्नुभएको बिबरण वाहिर आएको छ । एमसिसीले सामाजिक सञ्जाल फेसवुक मार्फत...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।  चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विद्यार्थीहरुमा अब कहिले परीक्षा होला भन्ने अन्योल सुरु भएको छ। कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु हुने क्रममा रहेकाले संक्रमणको जोखिम हुने भन्दै परीक्षा स्थगन गर्न...
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज...
स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् । कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय...
- Advertisement -

भरखरै प्राप्त